• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: गणित अभ्यास... 18 plus


एउटा केटा र केटी संगै बसेर गणित अभ्यास गरिराथे..

केटाले केटीको चुम्मा खायो र पुनः चुम्मा खायो र भन्यो यो जोड हो..

केटीले उसको चुम्मा खाई र भनी यो चैं घटाउ हो..
...
दुवैलै एक अर्कालाई चुम्मा गरे र भने यो चैं गुना हो..

अचानक केटीको बाउ आइपुग्यो र केटोलाई नराम्ररी कुटेर बाहिर हुत्याइदियो र भन्योः अव चाहिं भाग ..